भोगाइ जिवनको

आफ्नु Value ता तेतिखेर हुन्छ जब सहि स्थान र सहि समयको सदुपयोग  हुन्छ ।। यस्तै लटरम्म फुल्ने अरु शिरिसका बोटहरु नि छन तर सबैको नजर यहाँ छ सायद  इ रुख मानिशको नजर पर्ने स्थानमा छन❤❤❤ आफ्नु कदर नहुने ठाउँ बाट निस्केको नै राम्रो रछ ।।❤❤ इ रुखभन्दा अलिकती मास्तिर पनि शिरिसका रुखहरु छन तर तिन्को Value सायदै कम छ ।।। आफ्नु ठाउबाट अलिकती हलचल गरेर हेरेको राम्रो ... कतै हामी बसेको ठाउबाट थोरै यता उता आफ्नु जिन्दगिको बहुमुल्य किस्सा लुकेको छ कि  कत्ती लुकेका प्रतिभाहरु तेत्तिकै सेलाएर गएका छन 


SHARE

9 Comments

  1. sapana says:

    niceeee

  2. Mukesh Pandeya says:

    Excellent

  3. BIJAYA MA-MA says:

    ❤️❤️❤️💯💯💯

  4. Jwala Rai says:

    हो हजुर

  5. Suresh Adhikari says:

    Right 💯

  6. Roshani Rayamajhi says:

    hjr ko padaii ne tarika ma naii Sampurna jiban ko yathartha lukheko xa hjr sabii sanga namra milansar mehanatii guru paunu naii hamro thulo bagye thuliyo🙏🙏🙏🙏hjr ka motivational status rw hjr le hamro lagii dinu vayeko samayeko lagii muri muri dhandyabad 🙏🙏🥰❤️

  7. pabitra Subedi says:

    hajur tw motivational speaker pani huna parni k💗

  8. Prabin Guragain says:

    great ❤️

  9. sunita subedi says:

    हाम्रो सर, रमेश सर: अज्ञानताको अध्याँरो चिर्ने 'मानव जीवनमा कतिपय मोडहरू यस्ता आउँछन्, जहाँ अनिश्चयको कुहिरोले भविष्य पूर्णतः धमिलो देखिन्छ। जब आफ्नै क्षमतामाथि शङ्का उब्जन्छ र लाग्छ— 'अब जीवनमा केही गर्न सकिँदैन, अगाडिको बाटो केवल अन्धकारमय छ।' ठीक त्यस्तैरात्रिकालीन शून्यता र निराशाका बीच मेरो प्राज्ञिक जीवनमा एउटा उज्यालो प्रकाशको किरण उदय भयो। त्यो प्रकाश अरू कोही नभएर हाम्रा आदरणीय गुरु, रमेश तिम्सिना सर हुनुहुन्थ्यो, जसलाई हामी नाम बाट भन्दा "help for student" बाट चिन्छौ । कठिन पाठ्यक्रम, विशेष गरी Numerical Problems देख्दा मनमा एउटा गहिरो भय थियो। 'यो तह पार गर्नै सकिँदैन' भन्ने सोचेर आत्मबल टुटिसकेको अवस्थामा रमेश सरको युट्युब च्यानल 'Help for Student' मेरो लागि एउटा वरदान सावित भयो। जहाँ महँगा इन्स्टिच्युटहरूमा चर्को शुल्क तिरेर पनि बुझ्न गाह्रो हुने जटिल हिसाबहरू, सरले निःशुल्क र सहज रूपमा उपलब्ध गराएर विद्यार्थीहरूमाथि ठुलो गुन लगाउनुभएको छ। युट्युबको पर्दा पछाडिबाट अहोरात्र खटिएर उहाँले गर्नुभएको निस्वार्थ मेहेनत साँच्चै नै अतुलनीय छ।बिस्तारै उहाँका अनलाइन कक्षाहरू नियमित रूपमा लिन थालेपछि मेरो सिकाइको क्षितिज बदलियो। हिजोका दिनमा एउटा सानो हिसाबको Formula देख्दा पनि तर्सिने म, सरको मार्गदर्शन पाएपछि Top Number ल्याउने उद्देश्यका साथ अगाडि बढ्न थालेँ। उहाँको अध्यापन शैली केवल परम्परागत ज्ञान बाँड्ने मात्र छैन, बरु अत्यन्तै रोचक, जीवन्त र व्यावहारिक छ।सरको पढाउने शैलीमा एउटा फरक जादु छ। उहाँ नीरस विषयलाई पनि हास्यरस र मनोरञ्जनको समीश्रण गरेर यसरी प्रस्तुत गर्नुहुन्छ कि विद्यार्थीहरू कहिल्यै थाक्दैनन्। साँझ ६ बजेदेखि सुरु भएको class कतिबेला रातको ९ बज्छ, पत्तै हुँदैन। घन्टौँसम्म स्क्रिन अगाडि बसिरहँदा पनि कत्ति पनि दिक्क लाग्दैन, बरु सिकाइको भोक अझ बढेर जान्छ। यो उहाँको कला र पढाउने शिल्पको जीवन्त प्रमाण हो।समग्रमा भन्नुपर्दा, विशेष गरी BBS पढ्ने र नेपाली माध्यमबाट सङ्घर्ष गरिरहेका हजारौँ विद्यार्थीहरूका लागि रमेश तिमिल्सिना सर एउटा सच्चा मार्गदर्शक र सारथी बन्नुभएको छ। अनलाइन शिक्षाको यो युगमा उहाँले 'Help for Student' युट्युब च्यानलमार्फत फैलाउनुभएको ज्ञानको उज्यालोले थुप्रैको भविष्य सुनौलो बनाइरहेको छ। उहाँ जस्तो निष्ठावान् र अहोरात्र खटिने गुरुप्रति हृदयदेखि नै उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछु।

Leave a Reply